आजदेखि अनलाईन ट्रेडिङ सुरु
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन १ । आर्थिक बर्ष ०७५÷७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो ।
सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








