अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २७ चैत्र । आज बुधबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घटबढ भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५७ पैसा र बिक्रीदर १११ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ १८ पैसा र बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९ रुपैयाँ ६४ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा तोकिएको थियो ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा छ । 

null

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ४० पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ २६ पैसा र बिक्रीदर २९४ रुपैयाँ ८५ पैसा छ । हिजो दिनार १ को खरिददर २९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५५ पैसा थियो । 

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =