रोशनी शाही प्रकरणः निष्पक्ष छानबिन गर्न नेपाल नर्सिङ संघको माग

असोज १६, काठमाडौँ । नेपाल नर्सिङ संघद्वारा रोशनी शाही घटनाप्रती निष्पक्ष छानबिनको  माग गरिएको छ ।   

आईबार साँझ पूर्वसभामुख कृष्णबहादुर महराले रोशनीमाथी यौन दुर्व्यवहार गरेको घटना  सोमबार सार्वजनिक भएपछी संघले आज एक विज्ञप्ती जारी गर्दै यस घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य कुरा बाहिर ल्याउन माग गरेको हो ।   

जारी विज्ञप्तीमा लेखिएको छ,  ‘उक्त विवादास्पद घटनाको  छानविन गरी सत्य तथ्य  कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’ 

Image may contain: 1 person, standing and outdoor

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =