आजबाट यति वर्ष लागिन् पूजा शर्मा
२०७६ वैशाख १८ गते

बैशाख १७, काठमाडौं । अभिनय क्षेत्रमा आफूलाई स्थापित गरी चर्चा बटुल्न सफल नायिका पूजा शर्मा २७ वर्ष लागेकी छिन् । दर्शकको मन मुटुमा बस्न सफल नायिका शर्माको आजबाट २७ वर्षमा लागेकी हुन् । उनले धर्तीमा पाइला टेकेको दिन हो, आज ।
‘थ्रि लभर्स’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी पूजाले ‘प्रेम गीत’ बाट चर्चा बटुलेकी थिइन् ।
null
प्रेम गीत पछि उनले ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ मा अभिनय गरेकी थिइन् । उनका दुवै चलचित्रले राम्रै व्यापार गरेका थिए ।
पछिल्लो समय भने पूजा ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त छिन् । यो पछि उनले ‘पोइ पर्यो काले’ चलचित्र गर्नेछिन् । यसमा पूजाको जोडीको रुपमा आकाश रहनेछन् ।
२०७६ वैशाख १८ गते
प्रतिक्रिया








