आठ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक
मकालु खबर
२०७४ जेठ १५ गते
“वाशिङटन डिसी ,असार १३ । अमेरिकामा मुस्लिम वाहुल्य भएका देशसहित ८ देशका नागरिकलाई प्रवेशमा रोक लागेको छ ।
त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउँदै आदेशात्मक कानून ल्याएका थिए ।
सो कानूनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि यो मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । सो प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । रासस/एएफपी”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित