तिब्बत केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का
२०७६ चैत ७ गते

चैत ७, काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर १८ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस भएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्न्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो ।
२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








