प्रदेश सरकार केन्द्रमै निर्भर : २ खर्बको बजेट, २५ अर्ब आम्दानी
२०७४ जेठ १५ गते

“काठमाडाैं, असार ६ । २ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ ।
प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् ।
७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








