रेखा र अयुव अभिनीत चलचित्र ‘पलाँस’ युट्यबमा (चलचित्रसहित)

काठमाडौं, असार २ ।  नेपाली कथानक चलचित्र ‘पलाँस’ युट्यबमा सार्वजिनक भएकाे छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा मुख्य भुमिकामा रेखा थापा छिन् ।

चलचित्रमा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् । अयुव केसीले कथा लेखेको चलचित्रलाई क्रिसा चौंलागाईले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =