यस्तो छ आजको विनिमयदर
२०७४ जेठ १५ गते

“काठमाडौं, असार २ । आज मिति वि.सं.२०७५ साल असार २ गते शनिवार तदअनुसार १६ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.५२ र विक्रिदर १०९.१२ रूपैया रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.८० र विक्रि दर१२६.५० रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.१४ र विक्रि दर१४४.९४ रहेको छ ।
हेर्नुहोस्, विस्तृतमा
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








