यस्तो छ आजको विनिमयदर

काठमाडौं, असार २ ।  आज मिति वि.सं.२०७५ साल असार २ गते शनिवार तदअनुसार १६ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.५२ र विक्रिदर १०९.१२ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.८० र विक्रि दर१२६.५०  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.१४ र विक्रि दर१४४.९४  रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =