एसीसी यू १६: नेपाल आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १२ वैशाख । एसीसी अण्डर १६ इस्टर्न रिजन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङ माइमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । 

 

अघिल्ला दुई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

null

रनरेट निकै राम्रो भएका कारणले गर्दा पराजित भएको खण्डमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =