‘छक्का पञ्जा २’ का नायकले गरे इन्गेजमेन्ट
२०७६ वैशाख ४ गते

बैशाख ३, काठमाडौं । सुस्केराबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक स्वरुप ढकालले मंगलबार इन्गेजमेन्ट गरेका छन् ।
नायक ढकालले मुस्कान सुवेदीसँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको विवाह बैशाख २९ गते तय भएको छ ।
null
सुस्केराबाट अभिनयमा डेब्यु गरेका स्वरुपको छक्का पञ्जा २ दोस्रो चलचित्र हो । ‘छक्का पन्जा २’ भने ब्लकबस्टर भएको थियो । दिपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा स्वरुपले स्वस्तिमा खड्काको अपोजिट रोल निभाएका थिए ।
वैशाख १३ गते ‘छक्का पन्जा २’ हलमा पुनः प्रर्दशन हुने भएको छ ।
२०७६ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








