इन्स्टामा छाएकी सोनालीलाई कोरोनाको त्रास !

चैत्र २४, एजेन्सी । भारतीय रियालिटी शो विगवोस–८ बाट चर्चामा आएकी मोडल हुन् सोनाली राउत । २०१४ मा आएको द एक्सपोज फिल्मबाट बलिउडमा संघर्षरत सोनालीले त्यसपछि २०१६ मा ग्रेट ग्राण्ड मस्तीमा खेलिन् । अभिनयभन्दा पनि सेक्सी लुक्स र ग्लामसर छविका कारण चर्चामा आएकी सोनालीलाई बलिउडमा अझ चर्चामा भने विगबोसले नै ल्याएको हो ।
खतरोंके खिलाडीमा समेत देखिएकी सोनाली यो वर्ष आदत डायरिजमा देखा पर्दैछिन् । तर, अहिले विश्व नै कोरोना भाइरसको चपेटाका परेकोले बलिउड त्यसबाट अछुतो छैन । यस्तोमा सोनालीको नयाँ फिल्मले उनको उचाइ बढाउछ भन्ने सकिन्न ।
कोरोनाका कारण बलिउड विश्वकै फल्म क्षेत्र ठप्प रहेकोले उनको नयाँ फिल्मलाई ठूलै असर परेको छ । तथापि, उनले आफ्नो इन्स्टाग्राममा राख्ने हट र बोल्ड विकिनी वडीले भने धेरैको ध्यान खिच्ने गरेको छ ।

हेर्नुहाेस सोनालीका केही तस्विरः तस्विरहरु, सोनाली राउतको इन्स्टाग्रामबाट








