कर्मचारी महंगी भत्ता २ हजारले बढ्यो, कैदीको खर्च ४५ बाट ६०

काठमाडौँ, जेठ १५ । बजेट विनियोजनमा अर्थमन्त्रीले सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने बताएका छन् । सार्वजनिक संस्थान सञ्चालन र व्यवस्था ऐन ल्याइने, न्यायपालिकालाई प्रभावकारी बनाउने, मानवअधिकार कार्यक्रम सञ्चालन गरीने, नेपाली प्रहरीबललाई सहुलियत प्रदान गरीने बताएका छन् । साथै उनले पाँच वर्षभित्र सबै नेपालीलाई परिचयपत्र दिइने, कैदीको सिदा खर्च ४५ बाट ६०, कैदीको छोराछोरीले दुधबापत पाउने १० रुपियाँ बढाएर ३५ पुर्याइएको बताइएको छ । कर्मचारीको महंगी भत्ता २ हजार बढ्ेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =