Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
नाडा आटोमोवाइल एशोसियशनको बार्षिक साधारणसभा सम्पन्न
मकालु खबर
२०७६ पुस ५ गते
अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा आटोमोवाइल एशोसियशनको शुक्रवार सम्पन्न ४३औं बार्षिक साधारण सभाबाट कृष्ण प्रसाद दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। उक्त साधारण सभाका केहि दृश्यहरु मकालु खबरमा,