घट्यो सुनको मूल्य
२०७६ असार ११ गते

असार ११, काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।
मंगलबार ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६५ हजार तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
null
त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ असार ११ गते
प्रतिक्रिया








