कोरोना राहत कोषलाई राष्ट्रिय खेलकुद परिषदले दियो ३२ लाख

बैशाख १, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । 

राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केही प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जानकाी दिए ।   

नेपाल सरकारको निर्णयनुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =