यस्तो छ आज सुनचाँदीको भाउ

पुस १६, काठमाडौँ । बुधबार सुनको भाउ स्थिर र चाँदीको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा  कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी हिजो प्रतितोला  ७३ हजार २०० मा बिक्री बितरण भएको तेजाबी सुन आज पनि सोही मूल्य यथावत् रहेको महासंघले  जनाएको छ ।   

महासंघका अनुसार बुधबार चाँदी भाउमा भने तोलामा १० रुपैयाँ घटेर प्रतितोला प्रतितोला ८९० मा कारोबार भईरहेको छ ।   

Image result for सुनचाँदीको भाउ

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =