तराईमा आर्सनिकमुक्त खानेपानी उपलब्ध गराईने
२०७४ जेठ १५ गते

“काठमाडौँ, जेष्ठ ७ । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार आगामी आर्थिक वर्ष २०७५-०७६ को सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा तराईमा आर्सनिकमुक्त खानेपानी उपलब्ध गराईने बताएकी छिन् । त्यस्तै राष्ट्रपति भण्डारीले अन्य स्थानमा खानेपानीको स्रोत वृद्धि गरिने पनि बताएकी छिन् ।
नदी नालामा फोहोर गर्नेलाई कडा कार्वाही गर्ने कानुन बनाईने योजना सरकारको रहेको उल्लेख गरेकी छिन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








