अन्तत्त बिवाह बन्धनमा बाँधिए ह्यारी
२०७४ जेठ १५ गते

“
काठमाडौ, जेठ ५ । संयुक्त अधिराज्यका राजकुमार ह्यारी बैबाहिक बन्धनमा बाँधिएका छन् ।
राजकुमार ह्यारी मेगन मार्कलसँग बैबाहिक बन्धनमा बाँधिएका हुन् ।
ह्यारी र मेगन मार्कलले विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटासाट गरेका छन् ।
मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् ।
सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्सले हात डोर्याएर भित्र लगेका थिए । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।
विवाह समारोहमा निश्चित पाहुना थिए भने बिवाह हेर्न सडकमा हजारौं मानिस लामवद्ध भएर उभिएका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








