नेपालबाट अस्ट्रेलिया फर्किएका युवामा भेटियो कोरोना भाइरस

फाेटाे स्राेतः गुगल 

फागुन २५, काठमाडौँ । करिब २ हप्ता अघि नेपालबाट अस्ट्रेलिया फर्केका एक २० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।   

अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया फर्किएका विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।   

Image result for कोरोना भाइरस

कोरोना संक्रमित ती विद्यार्थी नेपालबाट  सिंगापुरको ट्रान्जिट हुँदै  अस्ट्रेलियाकाे सिड्नीबाट होर्बाट पुगेका थिए । 

अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीले  हाल उनको उपचार  आइसोलेसनमा राखेर गरिएको जानकारी दिए पनि उनको परिचय भने खुलाएको छैन ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =