उत्कृष्ट युवा खेलाडीमा छानिए सन्दिप
२०७४ जेठ १५ गते

“
काठमाडौं जेठ ३। क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडीमा छानिएका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड हात पार्न सफल भएका हुन् ।
क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।
उनी अहिले आइपिएल खेल्न दिल्लीमा छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








