सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन, संविधानविरोधीलाई नछाडौँ
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौँ, वैशाख ३१ । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुन विपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् ।
संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् , उनले भने कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित