दृष्टिविहीन गायिका सुष्मिताको नयाँ गीत ‘पोल्टोभरि कसेँ माया’ (भिडियोसहित)

 

माघ २, काठमाडौँ । खोटाङकी दृष्टिविहीन गायिका सुष्मिता राई नयाँ गीत लिएर आएकी छिन् । स्वतस्र्पmुत गायन प्रतिभाकी धनी राईले ‘पोल्टोभरि कसेँ माया, कोल्टो फेर्दा सर्यो कठै’ बोलको गीत लिएर आएकी हुन् । 

गीत जीवन मुकारुङले लेखेका हुन् भने संगीत वसन्त मुकारुङले भरेका छन् । नर्वु शेर्पाको एरेन्ज रहेको गीतको रेकर्ड तथा मिक्सिङ मुस्कान मुकारुङ गरेका छन् । उक्त गीतको स्टुडियो भिडियो समेत बनेको छ । भिडियोको छायांकन एवम् सम्पादन गीतकार जीवन स्वयम्को रहेको छ । 

null

अञ्जु पन्तको स्वर हुबहु गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका राई अहिले साङ्गीतिक क्षेत्रमा व्यस्त हुन थालेकी छिन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =