क्यालेन्डर फोटोशूटका लागि ‘टपलेश’ भएका यी बलिउड नायिकाहरू

फागुन ९, एजेन्सी ।  भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन्।  डब्बुले आफ्नो  क्यालेन्डरको लागि विभिन्न समयमा विभिन्न अभिनेत्रीको बोल्ड शूट गराएका छन् ।   

बलिउड स्टारहरु यो फोटोशूटमा सामेल हुने गरेका छन् । डब्बूले २०२० को क्यालेन्डरको लागि लिएको तस्बिर निकै भाइरल भइरहेको छ ।   

यसैसन्दर्भमा डब्बूले गराएका केही बोल्ड फोटोशूट :   

सन् २०१७ मा डब्बूको क्यालेन्डरको लागि आलिया भट्टले टपलेस फोटोशूट गराएकी थिइन् । फोटोमा आलियाले कालो बिरालोलाई बोकेकी छिन् ।   

त्यसैगरी,  २०१७ मा नै दीपिका पादुकोणले पनि टपलेस फोटोशूट गराइन् । जसमा दीपिका काउचमा बसेकी छिन् ।   

दिशा पाटनी पनि बोल्ड लुक्समा देखिएकी थिइन् । उनले कालो रङको बुटमा टपलेस थिइन् ।   

विद्या बालनले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् ।   

यो लिस्टमा परिणीति चोपडा पनि छिन् । उनी एउटा ट्रलीमा टपलेस बसेकी छिन् । 

यसका साथै, श्रद्धा कपूर पनि यो फोटोशूटको लिस्टमा सामेल छिन् ।   

कृति सेननले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् ।   

यसका साथै पछिल्लो तीन जना अभिनेत्रीको फोटो शूटले निकै चर्चा पाइरहेको छ । कियारा आडवाणी, सनी लियोनी र भूमी पेडनेकरले २०२० को लागि फोटोशूट गराएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =