भुटानविरुद्ध नेपाललाई चौथो मिनेटमै एक गोलको अग्रता
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै एक गोल गरि अग्रता लिएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै एक गोल गर्दै नेपालले अग्रता लिएको हो ।
नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ ।
null
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








