भुटानविरुद्ध नेपाललाई चौथो मिनेटमै एक गोलको अग्रता

म‌ंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध पहिलो हाफमै एक गोल गरि अग्रता लिएको छ ।   

मंगलबार दशरथ रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै एक गोल गर्दै नेपालले अग्रता लिएको हो । 

नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =