नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

चैत्र २०, काठमाडौं । नेपालमा थप अर्को एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ ।   

स्वास्थ्य मन्त्रालयले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =