१३ औं सागमा नेपाललाई दोश्रो स्वर्ण

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तरगत नेपालले दोश्रो स्वर्ण जितेको छ । प्रतियोगिता अन्तरगत ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो  ।   

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । 

पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले दिलाएका थिए । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =