१३ औं सागमा नेपाललाई दोश्रो स्वर्ण
२०७६ मंसिर १६ गते

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तरगत नेपालले दोश्रो स्वर्ण जितेको छ । प्रतियोगिता अन्तरगत ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको हो ।
सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।
पहिलो स्वर्ण सोमबार नै काठमाडौंमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले दिलाएका थिए ।
null
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








