१३ औं सागः आज काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज आइतबार काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । 

जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुदैँछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =