१३ औं सागः आज काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुँदै
२०७६ मंसिर २२ गते

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज आइतबार काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ ।
जसमा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुदैँछ ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








