बन्द रहेको कुमारी हल पुनः संचालनमा

मंसिर २२, काठमाडौँ । नोभेम्बर ४ तारिखबदेखी बन्द रहेको काठमाडाैँको कुमारी हल डिसेम्बर ६ अर्थात शनिबारदेखी पुनः संचालमा आएको छ ।   

करिब १ महिना पछी पुनः संचालनमा गरिएको यस हल संचालनमा आएसँगै बलिउड चलचित्र ‘पति, पत्नी और ओ’  प्रदर्शनीमा राखिएकाे छ ।     

२ पर्दा रहेको कुमारी हलको अडिटोरियम १ संचालनमा आएको हो भने अर्को अडिटोरियम संचालन हुन एक साता लाग्ने जानकारी गरार्ईएको छ ।  हलमा रहेको सिट र कार्पेट परिवर्तन गरिनुकोसाथै हलको बाथरुम पनि पुनः निर्माण गरिएको छ ।   

Image result for काठमाडौँको कुमारी हल

दर्शकको अभाव कहिल्यै नहुने यस हललाई  नेपाली चलचित्रको प्रिमियर गर्नका लागि सबैभन्दा बेस्ट हल मानिन्छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =