काठमाडौंमा भूकम्प

काठमाडौं, ११ वैशाख । काठमाडौँमा आज बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । करिब साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । त्यसको झण्डै १५ मिनेटपछि अर्को झट्का गएको थियो । 

भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् । भूकम्पको केन्द्रविन्दु नुवाकोट भएको र ५.२ रेक्टरको भूकम्प गएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =