काठमाडौंमा भूकम्प
२०७६ वैशाख ११ गते

काठमाडौं, ११ वैशाख । काठमाडौँमा आज बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । करिब साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । त्यसको झण्डै १५ मिनेटपछि अर्को झट्का गएको थियो ।
भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् । भूकम्पको केन्द्रविन्दु नुवाकोट भएको र ५.२ रेक्टरको भूकम्प गएको हो ।
२०७६ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








