धर्मपत्नी सीतासँगै अमेरिका उडे प्रचण्ड
२०७५ चैत ४ गते

चैत ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयदेखि बिरामी रहेकी धर्मपत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
पत्नी सीता, छोरी गंगा तथा सीताको हेरचाह गरिरहेकी एक नर्सका साथमा आइतबार साँझ प्रचण्ड अमेरिका प्रस्थान गरको हुन् ।
null
प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् । उनलाई यसअघि भारत, सिङ्गापुर लगायतका मुलुकमा धेरैपटक उपचार गराइ सकिएको छ । एकमात्र छोरा प्रकाशको डेढ वर्ष अगाडी हृदयघातका कारण मृत्यु भएपछि उनी झन् विरामी परेकी हुन् ।
२०७५ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








