२०८३ साउन ७ गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
“काठमाडौं, चैत ९ । सिरहाको लहान नगरपालिकामा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटबाट ६ जना घाइते भएका छन् ।
एक सुन चाँदी पसलमा भएको विष्फोटमा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ ।
“
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: