आज मंगलबार गणेश भगवानको पुजा

काठमाडौं, फागुन १ ।  मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =