Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
आज मंगलबार गणेश भगवानको पुजा
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, फागुन १ । मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।