हुम्ला: बिहानैदेखिको हिमपातका कारण जनजीवन प्रभावित
२०७४ जेठ १५ गते

“हुम्ला, माघ २३ । हुम्लामा आज बिहानैदेखि हिमपात सुुरु भएको छ । हिमपात संगै चिसो बढेपछि जनजीवन निक्कै कष्ठकर भएको छ । तापक्रम माईनस १४ पुुगेको छ ।
हिमपातका कारण यातायातको एक मात्र साधन हवाई सेवा बन्द भएको छ, भने जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाँउ पालिकासंग सम्पर्क विच्छेद भएको छ । लामो समय पछि हिमपात हुुँदा किसान भने खुुसी भएका छन ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








