हुम्ला: बिहानैदेखिको हिमपातका कारण जनजीवन प्रभावित

हुम्ला, माघ २३ ।  हुम्लामा आज बिहानैदेखि हिमपात सुुरु भएको छ । हिमपात संगै चिसो बढेपछि जनजीवन निक्कै कष्ठकर भएको छ । तापक्रम माईनस १४ पुुगेको छ ।

हिमपातका कारण यातायातको एक मात्र साधन हवाई सेवा बन्द भएको छ, भने जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाँउ पालिकासंग सम्पर्क विच्छेद भएको छ । लामो समय पछि हिमपात हुुँदा किसान भने खुुसी भएका छन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =