जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु बिरामी

 

साउन १४, विराटनगर । पाँचथरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बिरामी भएका छन् । 

जंगली विषालु च्याउ खाँदा बिरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो भने उनकी सासु सन्तमाया बिरामी परेकी हुन् । 

null

सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =