लोक गायक सुर्यमणि आचार्यको ‘लौन कान्छी खै’ सार्वजनिक (भिडियो सहित )

लोक गायक सुर्यमणि आचार्यको ‘लौन कान्छी खै’ सार्वजनिक भएको छ ।  

 संगम थापाको शब्द सिर्जना तथा गायक आचार्य र पुरुषोत्तम धितालको संयुक्त संगीत रहेको गीतमा गायक सुर्यमणी आचार्य, पुरुषोत्तम धिताल र गायिका गंगा ठकुरीले आवाज दिएका छन् । 

त्यसैगरी उक्त गीतको भिडियोमा शब्द रचनाकार संगम थापाको  निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन रहेको छ, भने  मोडल रिना थापा मगर र संजीव ठकुरीले अभिनय गरेका छन् ।  

भिडियो  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *