नेपाली काँग्रेसका नेता भुसाल नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत
२०७५ माघ ६ गते

माघ ६, चितवन । नेपाली काँग्रेस चितवनका संस्थापक नेता तीर्थ भुसाल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार खुमलटारमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका, माला लगाएर नेकपामा प्रवेश गराएका हुन् ।
null
काँग्रेस चितवनका पूर्व जिल्ला सभापति समेत रहेका भुषाल २०१५ सालमा सांसद समेत भइसकेका छन् ।
२०७५ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








