ज्वाइँको जन्मदिनमा पूर्वराजाको डान्स !
२०७५ मंसिर ९ गते

मंसिर ९, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो ज्वाईँको जन्मदिनको पार्टीमा परिवारसहित सहभागी भएका छन् ।
पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गस्थित ‘द त्रिसरा गार्डेन अफ हेभन’ रेष्टुरेन्टमा ज्वाइँ राजिव शाहीको जन्मदिनको पार्टीमा पूर्वराजा ज्ञानेन्द्रसहित सहभागी भएका हुन् ।
null
पार्टीमा ज्ञानेन्द्र शाहले नाचेको तस्विर यतिबेला भाइरल बनेको छ । पार्टीमा शाहसँगै पूर्वरानी कोमल, पूर्व युवराज पारससहित राजपरिवारका सदस्यहरु सहभागी थिए भने हिमानी देखिएकी थिइनन् ।
२०७५ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








