साफ महिला च्याम्पियनसिप फुटबलः नेपाल र श्रीलंका (प्रत्यक्ष प्रशारण)
२०७५ चैत ६ गते

चैत्र ६, विराटनगर । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । आज बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने नेपालको योजना छ ।
यस्तो छ नेपाली टीम
null
गोलकिपरः एञ्जिला सुब्बा
डिफेन्डरः हिरा भुजेल, पुनम जर्घामगर, गीता राना, मनमाया लिम्बु
मिडफिल्डरः अनिता बस्नेत, दीपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी
फरवार्डः निरु थापा (कप्तान), सावित्रा भण्डारी
२०७५ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








