अष्ट्रेलियाको नदीमा डुबेर बेपत्ता भए नेपालका विगुल पण्डित

 

पुस २६, काठमाडौँ । अष्ट्रेलियाको नदीमा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । 

अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्ने क्रममा बुधबार साँझ  नेपालका २१ वर्षीय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन् । 

null

बेपत्ता विगुल अष्ट्रेलियाको चाल्र्स स्टुवर्ड विश्वविद्यालयमा अध्ययरनरत् थिए ।  

घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खोजी तीव्र पारेपनि नदिको पानी धमिलो भएका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =