एथ्लेटिक्समा अजितले रचे इतिहास
मकालु खबर
२०७५ चैत ४ गते
चैत ३, काठमाडौँ । तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक हात पारेका छन् ।
हङकङमा आइतबार भएको ३ हजार किलोमिटर दौड प्रतियोगीतामा सशस्त्र प्रहरी बल–एपिएफमा आबद्ध यादवले भारत र यमनका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेका हुन् ।
null
एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा यो नेपालको पहिलो स्वर्ण पदक हो । १७ वर्षीय अजितले निर्धारित दूरी ८ मिनेट ३० मिनेट ३२ सेकेण्डमा पुरा गरे ।
दोस्रो भएको भारतका अमितले ८ मिनेट ३६ मिनेट ३४ सेकेण्डको समय निकाल्दा तेस्रो भएका यमनका गुमिल अल हमातीले ८ मिनेट ३८ मिनेट ६० सेकेण्डको समय निकाले ।
मकालु खबर
२०७५ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित