टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछी प्रदर्शन

फाेटाे फाइल 

माघ १४,  सुर्खेत । मंगलबार बिहान सुर्खेतमा  भे १ ख २२४२ को टिपरले ठक्करबाट भे १ प २१७८ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार  वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले  मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षिय मोटरसाइकल चाकल को मृत्यु भएको हो ।   

Image result for मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा कालीकोट महावै गाउँपालिका–३ सिमखेतका केशरबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।   

 मृतकका आफन्तले  यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकाे प्रहरीले जनाएकाे छ ।    

प्रहरीका अनुसार उनलाई ठक्कर दिने  टिपर र चालकलाई  नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =