निर्वाचनमा खटिएका सुरक्षाकर्मी सवार विमान सिमिकोटमा दुर्घटना

मंसिर १२, हुम्ला । तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमानमा निर्वाचनमा खटिएका १७ जना प्रहरी सवार थिए ।

सिमिकोटबाट नेपालगन्जका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको हो । विमान नजिकैको खेतमा खसेको छ ।
विमानको अगाडिको भागमा क्षति पुगेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =